साफ महिला च्याम्पियनसिपको उद्घाटन खेलमा पाकिस्तानविरुद्ध भारतले सुरुवाती अग्रता बनाएको छ। त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा खेलको पहिलो हाफ जारी रहँदा भारतले अग्रता बनाएको हो।
पहिलो हाफको पाचौँ मिनेटमा रन्जना चानुको क्रसमा दाङमेई ग्रेसको गोलमा भारतले सुरुवाती अग्रता बनाएको थियो।
साफको सर्वाधिक टोली भारत अघिल्लो संस्करण सेमिफाइनलमा नेपालसँग पराजित हुँदै बाहिरिएको थियो।
42
Shares

प्रतिक्रिया