ad ad

खेल


काभा भलिबल : भारतविरुद्ध नेपाललाई अग्रता

काभा भलिबल : भारतविरुद्ध नेपाललाई अग्रता

नेपालखबर
साउन २३, २०८१ बुधबार १७:३३, काठमाडौँ

काभा महिला भलिबल नेसन्स लिगको फाइनलमा भारतविरुद्ध नेपाल एक सेटले अग्रता बनाएको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा बुधबार जारी फाइनलमा नेपालले पहिलो सेट २५– २३ ले आफ्नो पक्षमा पार्यो।  

पहिलो सेटको सुरुवात नै अग्रता बनाएको नेपालले केही गल्ती गर्न पुग्दा अंक गुमाउन पुग्यो।

यद्यपी अन्तिम समयमा नेपालले आक्रमणमा आक्रमक देखिएको नेपालले लगातार अंक बटुल्दा उत्कृष्ट पूनरागनम गर्दै भारतविरुद्ध अग्रता बनाएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .