खेल


नेपालको खराब सुरुवात : आसिफ पनि आउट

नेपालको खराब सुरुवात : आसिफ पनि आउट

फाइल फोटो


नेपालखबर
बैशाख ८, २०८१ शनिबार १६:४४,

एसीसी प्रिमियर कप अन्तर्गत तेस्रो स्थानका लागि भएको खेलमा नेपालले खराब सुरुवात गरेको छ। ३२ रन जोड्दा नेपालले ३ विकेट गुमाएको छ।

११ बलमा ५ रन बनाएर आउट भए। आसिफ शेख पाँचौँ ओभरमा आउट भएका हुन्।

नेपालको तीन वटै विकेट आयुष शुक्लाले लिएका हुन्।

सोमपाल कामी १२ र कुशेल भुर्तेल शून्य रनमै आउट भएका थिए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .