ad ad

खेल


नेपाललाई तेस्रो सफलता, आकाशले लिए व्यक्तिगत २ विकेट

नेपाललाई तेस्रो सफलता, आकाशले लिए व्यक्तिगत २ विकेट

नेपालखबर
फागुन ३०, २०८० बुधबार १२:११, काठमाडौँ

पपुवा न्यु गिनीविरुद्ध हङकङमा त्रिकोणात्मक शृंखलाको फाइनल खेलिरहेको नेपालले चौथो ओभरमा तेस्रो सफलता पाएको छ। 

आकाश चन्दले चौथो ओभरको पहिलो बलमै लेगा सियाकाको विकेट लिएका हुन्। 

फाइनलमा आकाशको व्यक्तिगत दोस्रो विकेट हो। यसअघि करण केसीले पहिलो विकेट लिएका थिए। 

योसँगै पीएनजीले चौथो ओभर सकिँदा ३ विकेट क्षतिमा ३४ रन बनाएको छ। 

टस जितेर नेपालले फिल्डिङ रोजेपछि पीएनजी ब्याटिङ गरिरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .