क्यानडाविरुद्ध भीम सार्कीले पनि शतक पूरा गरेका छन्। एक दिवसीय क्रिकेट करिअरमा भीमको यो पहिलो शतक हो।
घरेलु मैदानमा जारी तीन खेलको एक दिवसीय सिरिजको अन्तिम खेलमा भीमले ४४ औँ ओभरमा शतक पूरा गरेका हुन्।
भीमले १२७ बलको सामना गर्दै १० चौका र १ छक्का प्रहार गर्दै शतक पूरा गरेका हुुन्।
नेपालका लागि एकै खेलमा दोहोरो शतक भएको पहिलो पटक हो।
यसअघि ओपनर अनिल साहले ४१ औँ ओभरको तेस्रो शलमा शतक पूरा गरेका हुन्।
अनिलले १ सय १६ बलमा ११ चौका र १ छक्का मद्दतमा शतक पूरा गरे।
81
Shares
प्रतिक्रिया