ad ad

खेल


क्यानडाविरुद्धको खेलमा नेपालले गुमायो पहिलो विकेट

क्यानडाविरुद्धको खेलमा नेपालले गुमायो पहिलो विकेट

नेपालखबर
माघ २५, २०८० बिहिबार १०:२९, काठमाडौँ

 नेपालले क्यानडासँगको एक दिवसीय क्रिकेटमा पहिलो विकेट गुमाएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी प्रतिस्पर्धामा आशिफ शेख ८ रन बनाएर आउट भएका छन्। 

ओपनर शेखले २४ वलमा ८ रन बनाएर आउट भएका हुन्। नेपाल १३ ओभरमा ६७ रन बनाएर खेलिरहेको छ।

नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .