ad ad

खेल


विराट कोहली बने ओडीआई क्रिकेटर अफ द इयर, तोडे तेन्दुलकरको कीर्तिमान

विराट कोहली बने ओडीआई क्रिकेटर अफ द इयर, तोडे तेन्दुलकरको कीर्तिमान

नेपालखबर
माघ ११, २०८० बिहिबार २१:४३, काठमाडौँ

विराट कोहली २०२३ का लागि ओडीआई क्रिकेटर अफ द इयर चुनिएका छन्।

आईसीसीले सोसल मिडिया प्लेटफर्म एक्समा पोस्ट गर्दै विराट कोहलीलाई टुर्नामेन्टको प्लेयर अफ टुर्नामेन्ट भन्दै लेखेको छ- त्यो भारतका दिग्गज ब्याट्सम्यान पुरुष ओडीआई क्रिकेटर अफ द इयर घोषित भएका छन्।

कीर्तिमानका हिसाबले विराट कोहलीका लागि २०२३ उत्कृष्ट रह्यो ।

उनले विश्वकपको सेमिफाइनलमा न्युजिल्यान्डविरुद्ध ५०औँ शतक बनाएर सचिन तेन्दुलकरको कीर्तिमान पनि तोडे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .