खेल


एनएसएल : पुछारको वीरगन्ज ललितपुरसँग भिड्दै

एनएसएल : पुछारको वीरगन्ज ललितपुरसँग भिड्दै

फाइल तस्बिर : दशरथ रंगशाला


नेपालखबर
मंसिर १९, २०८० मंगलबार ११:४६, काठमाडौँ

नेपाल सुपर लिग (एनएसएल) मा आज (मंगलबार) पुछारको वीरगन्ज युनाइटेडले ललितपुर सिटी एफसीको सामना गर्दै छ।

त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा हुने खेल साँझ ५ बजे सुरु हुनेछ।

आजको खेलमा जित निकाले ललितपुर अंक तालिकाको शीर्ष स्थानमा उक्लनेछ।

लिगमा अपराजित ललितपुरले एक खेलमा जित र दुई खेलमा बराबरी गर्दै ५ अंकमा दोस्रो स्थानमा छ। 

लगातार दोस्रो हार बेहोरेको वीरगन्ज अंकविहीन भएर पुछारमा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .