ad ad

खेल


५० रन नपुग्दै अस्ट्रेलियाले गुमायो तेस्रो विकेट

५० रन नपुग्दै अस्ट्रेलियाले गुमायो तेस्रो विकेट

नेपालखबर
मंसिर ३, २०८० आइतबार १९:१८, काठमाडौँ

विश्वकपको उपाधिका लागि जवाफी ब्याटिङ गरिरहेको अस्ट्रेलियाले तेस्रो विकेट गुमाएको छ। घरेलु टोली भारतले दिएको २४१ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाका स्टेभिन स्मिथ मात्रै ४ रनमा एलबीडब्लू धरापमा परे।

उनलाई जसप्रित बुम्राहको बलमा आउट भए।

यसअघि ओपनर डेविट वार्नर ७ रनमै आउट भएका थिए। त्यस्तै मिचेल मार्स १५ बलमा १५ रन जोड्दै आउट भए। 

५ ओभरको खेल सकिँदा अस्ट्रेलियाले ३ विकेटको क्षतिमा ४७ रन बनाएको छ। अब अस्ट्रेलियालाई जितका लागि ४२.४ ओभरमा १ सय ९४ रन आवश्यक छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .