ad ad

खेल


ओमानविरुद्ध पहिलो सफलता, सोमपालले लिए विकेट

ओमानविरुद्ध पहिलो सफलता, सोमपालले लिए विकेट

फाइल तस्बिर


नेपालखबर
कात्तिक १९, २०८० आइतबार १३:६, काठमाडौँ

आईसीसी टी २० विश्वकप एसिया छनोट फाइनलमा ओमानविरुद्ध नेपाललाई पहिलो सफलता प्राप्त भएको छ। 

तीव्र गतिका बलर सोमपाल कामीले प्रतिक अथभालेलाई ७ रनमा एलबीडब्लु धरापमा पार्दै नेपाललाई पहिलो सफलता दिलाएका हुन्।

चौथो ओभरको समाप्तीमा ओमानले १ विकेट गुमाएर ३६ रन बनाएर खेलिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .