ad ad

खेल


क्यानको सचिवमा पारस खड्का निर्वाचित

क्यानको सचिवमा पारस खड्का निर्वाचित

तस्बिर : सरोज नेपाल


नेपालखबर
असोज ६, २०८० शनिबार १७:१०, काठमाडौँ

नेपाल क्रिकेट संघ (क्यान) को सचिवमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पुर्व कप्तान पारस खड्का निर्वाचित भएका छन्। 

शनिबार भएको निर्वाचनको मतगणनामा ७५ मत गणना हुँदा पारसले ४३ मत ल्याएका छन्।

उनका निकटतम प्रतिद्धन्द्धी प्रशान्त विक्रम मल्लले  ३२ मत पाए। 

निर्वाचित हुनका लागि आवश्यक ४३ मत ल्याएपछि पारसले सचिवमा बाजी मारेका हुन्। अब १० मत गणना हुन बाँकी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .