ad ad

खेल


एसिया कप फाइनल : भारतविरुद्ध दबाबमा श्रीलंका, लगातार गुमायो ५ विकेट

एसिया कप फाइनल : भारतविरुद्ध दबाबमा श्रीलंका, लगातार गुमायो ५ विकेट

नेपालखबर
भदौ ३१, २०८० आइतबार १६:२८, काठमाडौँ

एसिया कपको फाइनलमा भारतविरुद्ध ब्याटिङ गरिरहेको श्रीलंकाले लगातार ५ विकेट गुमाएको छ। 

टस जितेर पहिले ब्याटिङ गरिरहेको श्रीलंकाले चौथो ओभरको खेल सकिँदा ५ विकेट गुमाएर १२ रन मात्र जोडेको छ। 

चौथो ओभरको पहिलो, तेस्रो, चौथो र छैठौं बलमा लगातार श्रीलंकाले महत्वपूर्ण ४ विकेट गुमाएको छ। 

भारतका मोहम्मद सिराजले श्रीलंकाका मध्यक्रमका ब्याट्सम्यानको ब्याटिङ लय ध्वस्त बनाएका हुन्। उनैले चौथो ओभरमा ४ विकेट हात पारे।

श्रीलंकाका कुसल परेरा, सदीरा सम्रविकर्मा, धनन्जय शिल्भा, चरिथ आशालं,का एकै ओभरमा लगातार आउट भएका हुन्। 

त्यसअघि पाथुम आशंका पहिलो ओभरमै पवेलियन फर्केका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .