ad ad

खेल


खेलाडीको हौसला बढाउँदै श्रीलंकामा नेपाली समर्थक (तस्बिरहरू)

खेलाडीको हौसला बढाउँदै श्रीलंकामा नेपाली समर्थक (तस्बिरहरू)

नेपालखबर
भदौ १८, २०८० सोमबार १८:२२, काठमाडौँ

श्रीलंकामा जारी एसिया कप क्रिकेटमा नेपाल र भारतविरुद्धको खेल जारी छ। वर्षाका कारण प्रभावित भइरहेको खेल चल्ने र रोकिने भइरहेको छ। 

कान्डीस्थित पालकेले क्रिकेट स्टेडियममा भएको खेलमा समर्थन जुटाउन नेपालबाट पनि समर्थकहरूको राम्रो उपस्थिति छ। 

संघीय सांसद तथा रास्वपा सभापति रवि लामिछाने, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह लगायतका समर्थकहरू खेल हेर्न श्रृलंकानै पुगेका हुन्। 

३७.५ ओभरको खेल जारी रहँदा पानी परेपछि खेल रोकिएको छ।

३७.५ ओभरमा नेपाल ६ विकेट गुमाएर १७८ रनको अवस्थामा छ।

यसअघि वर्षाकै कारण दुइ पटक कभर बोलाएर पनि फिर्ता पठाइएको थियो। 

तस्बिरहरू : क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .