भारतमा जारी साफ च्याम्पियनसिपमा नेपाल भारतविरुद्ध २–० ले पछि परेको छ। बैंग्लोरको श्री कान्तिरभा स्टेडियममा खेलको दोस्रो हाफ जारी रहँदा नेपाल २–० ले पछि परेको छ।
खेलको ७० औं मिनेटमा महेश नोरेमको गोलमा नेपाल २–० ले पछि परेको हो।
खेलको ६२ औं मिनेटमा भारतिय कप्तान सुनिल क्षेत्रीको गोलमा नेपाल १–० ले पछि परेको थियो।
69
Shares
प्रतिक्रिया