ad ad

खेल


अमेरिकाविरुद्ध नेपालले गुमायो चौथो विकेट, कुशल पनि आउट

अमेरिकाविरुद्ध नेपालले गुमायो चौथो विकेट, कुशल पनि आउट

नेपालखबर
असार ५, २०८० मंगलबार १९:३३, काठमाडौँ

आईसीसी विश्वकप छनोटमा नेपालले चौथो विकेट गुमाएको छ। १३ रन बनाएका कुशल मल्ल स्टेभन टेलरको बलमा क्याच आउट भए। 

अमेरिकाले दिएको २०८ रनको लक्ष्य पछुयाएको नेपालले ३२.२ ओभचरमा ४ विकेट गुमाएर १३७ रन बनाएर खेलिरहेको छ। 

ओपनर कुशल भुर्तेल ३९,  आशिफ शेख १२, रनमा आउट भए। कप्तान रोहित पौडेल १६ रनमा पवेलिय फर्के। 

जिम्बाब्वेको ताकशिंगा स्पोट्र्स क्लबमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको अमेरिका ४९ ओभरमा २०७ रन बनाउँदा अलआउट भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .