ad ad

खेल


काभा महिला भलिबल : सलिना श्रेष्ठ उत्कृष्ट लिवेरो घोषित

काभा महिला भलिबल : सलिना श्रेष्ठ उत्कृष्ट लिवेरो घोषित

नेपालखबर
जेठ १४, २०८० आइतबार १९:५, काठमाडौँ

नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी महत्त्वपूर्ण सदस्य सलिना श्रेष्ठ काभा महिला भलिबल च्यालेन्ज कपको उत्कृष्ट लिवेरो घोषित भएकी छिन्।

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा आइतबार सम्पन्न प्रतियोगितामा सानदार प्रदर्शन गरेकी सलिना उत्कृष्ट लिवेरो बनेकी हुन्। 

नेपालले आज सम्पन्न प्रतियोगितामा  उज्वेकस्तानलाई ३-१ को सेटमा पराजित गर्दै तेस्रो स्थान भएको थियो।

भारतले फाइनलमा काजकिस्तानलाई सोझो सेटमा पराजित गर्दै च्याम्पियन बनेको छ। भारतले काजाकिस्तानलाई ३-० को सोझो सेटमा हराउँदै उपाधि जितेको थियो।

भारतले काजाकिस्तानलाई २५-१५, २५-२२ र २५-१८ ले हराउँदै उपाधि उचालेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .