ad ad

खेल


सुरु भयो वर्षाले रोकिएको नेपाल-यूएईबीचको खेल

सुरु भयो वर्षाले रोकिएको नेपाल-यूएईबीचको खेल

नेपालखबर
बैशाख १८, २०८० सोमबार १०:५२, काठमाडौँ

वर्षाले रोकिएको नेपाल र यूएईबीचको खेल पुन: सुरु भएको छ।

पानी रोकिएपछि खेल सुरु भएको हो।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपालले टस जितेर फिल्डिङ गरिरहेको छ।

ब्याटिङ गरिररहेको यूएईले १६ ओभरमा ५ विकेट गुमाएर ६० रन बनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .