ad ad

खेल


लाइफटाइम एचिभमेन्ट अवार्ड मर्सानीलाई

लाइफटाइम एचिभमेन्ट अवार्ड मर्सानीलाई

नेपालखबर
बैशाख १७, २०८० आइतबार १७:४०, काठमाडौँ

पोखरा स्पोर्ट्स अवार्डको सातौं संस्करणमा लाइफ टाइम अचिभमेन्ट अवार्ड बक्सिङमा प्रशिक्षक विद्याप्रसाद मर्सानीलाई प्रदान गरिने भएको छ।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको प्रतिभा छनोट उपसमितिले ३५ वर्ष प्रशिक्षक जिवन बिताएका मर्सानीलाई लाइफटाइम एचिभमेन्टबाट सम्मान गर्ने निर्णय गरेको हो। 

यसअघि लाइफटाइम एचिभमेन्ट अवार्डबाट कृष्ण थापा, खड्क बहादुर रानाभाट, डा.वीरेन्द्रसिंह गु?ङ, चित्रबहादुर गुरुङ, आनन्द रञ्जित र गणेश बहादुर भट्टराईलाई सम्मानित गरिसकिएको छ।


स्पोर्टस् अवार्ड आगामी शनिबार दिउँसो २ बजेबाट पोखरा सभागृह हलमा हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .