ad ad

खेल


साहुखलको दोस्रो गोलमा च्यासलले पुलिससँग गर्‍यो बराबरी, खेल जारी

साहुखलको दोस्रो गोलमा च्यासलले पुलिससँग गर्‍यो बराबरी, खेल जारी

नेपालखबर
पुस २३, २०७६ बुधबार १०:३८,

पहिलो हाफको खेल सम्पन्न हुँदा पुलिस च्यासलविरुद्ध २–१ ले अगाडि थियो। खेलको ४९ औं मिनेटमा साहुखलले दोस्रो गोल गरेसँगै खेल बराबरीको अवस्थामा जारी छ।

यसअघि साहुखलले खेलको १७ औं मिनेटमा पहिलो गोल गरेका थिए। पुलिसका लागि खेलको ५ औं मिनेटमा निर कुमार राई र ४० औं मिनेटमा सुमन लामाले गोल गरेका थिए।

साहुखलको आजको खेल नेपाली लिग इतिहासका लागि निकै महत्वपूर्ण मानिएको छ। आजको खेलमा सुरुवाती गोलगर्दा साहुखलले सयौं गोल पुरा गरेर नेपाली लिगमा सयौं गोल गर्ने पहिलो खेलाडी बने।

साथै दोस्रो गोल गर्दा साहुखलको लिग गोल संख्या १ सय १ पुगेको छ।

 लिगमा सन्तोषले गरेका गोलहरु

२०६०ः थ्रीस्टार ६ गोल
२०६१ः एपीएफ ६ गोल
२०६२ः थ्रीस्टार ९ गोल
२०६३ः थ्रीस्टार ११ गोल
२०६६ः ६७ थ्रीस्टार १९
२०६८ः मनाङ १६ गोल
२०६९ः थ्रीस्टार १७ गोल
२०७०ः थ्रीस्टार ९ गोल
२०७५ः च्यासल ३ गोल
२०७६ः च्यासल अहिलेसम्म ५ गोल

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .