ad ad

खेल


गोलरहित बराबरीमा रोकियो बार्सिलोना

गोलरहित बराबरीमा रोकियो बार्सिलोना

नेपालखबर
चैत २८, २०७९ मंगलबार ७:१७, काठमाडौँ

स्पेनिस ला लिगामा बार्सिलोनालाई गिरोनाले बराबरीमा रोकिएको छ।

म‌ंगलबार बार्सिलोनाको घरेलु मैदान क्याम्प नाउ क्याम्मा भएको खेलमा गिरोनाले बराबरीमा रोकेको हो।

बराबरीपछि दुवैले एक-एक अंक बाँडेका छन्।

यससँगै बार्सिलोना ७२ अंकसहित शीर्षस्थानमा रहेको छ भने गिरोना ३५ अंकसहित ११औँ स्थानमा रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .