ad ad

खेल


प्रशिक्षक देशाई भन्छन् : हरेक रणनीति सफल हुँदैछ, खेलाडीले प्रमाणित गरे

प्रशिक्षक देशाई भन्छन् : हरेक रणनीति सफल हुँदैछ, खेलाडीले प्रमाणित गरे

नेपाली क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देशाई। तस्बिर : सरोज नेपाल/नेपालखबर


नेपालखबर
फागुन २८, २०७९ आइतबार १८:२४, काठमाडौँ

नेपाली टोलीका प्रशिक्षक मोन्टी देशाईले नेपाल क्रिकेट संघसँग जोडिएको दिनदेखि टोली बनाउन लागेको बताएका छन्। 

भ्रमणकारी टोली यूएईविरुद्ध आइतवार १ सय ७७ रनको फराकिलो जित निकालेपछिको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन्।

उनले आफू आएपछि अहिलेसम्मको यात्रा सुखद् भएकोमा खुशी पनि व्यक्त गरे। 

आफ्नो रणनीति हरेक खेलमा सफल हुने गरेको बताउँदै उनले खेलाडीले दिइएको भूमिकालाई राम्रोसँग निभाएको बताए।

खेलअघि केही कठिन निर्णयहरु गर्नुपरेको स्मरण गर्दै उनले रणनीति बनाउँदा आफू सफल भएकोमा खुशीसमेत व्यक्त गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .