यूएईविरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा नेपालले पहिला फिल्डिङ गर्ने भएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा यूएईले टस जितेर ब्याटिङको निर्णय गरेसँगै नेपालले पहिला फिल्डिङ गर्ने भएको हो।
पहिलो खेलमा ८४ रनको फराकिलो अन्तरको हार व्यहोरेको नेपालको लागि श्रृङ्खला बचाउन पनि आजको खेल जित्नैपर्ने दबाब छ।
21
Shares
प्रतिक्रिया