ad ad

खेल


च्याम्पियन्स लिग : केन्टिकमाथि रियलको फराकिलो जित

च्याम्पियन्स लिग : केन्टिकमाथि रियलको फराकिलो जित

नेपालखबर
कात्तिक १७, २०७९ बिहिबार ७:२५, काठमाडौँ

च्याम्पियन्स लिगअन्तर्गत बुधबार राति भएको खेलमा रियल मड्रिडले केल्टिकमाथि ५-१ गोल अन्तरको फराकिलो जित हात पारेको छ।

बुधबार भएको खेलमा रियललाई जित दिलाउने क्रममा लुका मोड्रिच, रोड्रिगो, मार्को एसेन्सिओ, भिनिसस जुनियर र फेडेरिको भेल्भर्डले १/१ गोल गरे।

विपक्षी टोलीका लागि खेलको ८४ औं मिनेटमा जोटाले एक गोल फर्काएका थिए। 

यससँगै समूह एफमा रियल मड्रिडले ६ खेलबाट १३ अंकका साथ शीर्षस्थानमा छ।

दोस्रो स्थानको आरबी लेइपजिगले समान खेलबाट १२ अंक हात पारेको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .