ad ad

खेल


टी२० विश्वकपमा न्युजिल्याण्ड र इंग्ल्याण्डको जित

टी२० विश्वकपमा न्युजिल्याण्ड र इंग्ल्याण्डको जित

नेपालखबर
कात्तिक ६, २०७९ आइतबार ६:५१, काठमाडौँ

अष्ट्रेलियामा जारी टी२० विश्वकपअन्तर्गत शनिबार भएको खेलमा न्युजिल्याण्ड र इंग्ल्याण्डले जित हात पारेका छन्।

शनिबार भएको पहिलो खेलमा न्युजिल्याण्डले आयोजक अष्ट्रेलियामाथि ८९ रनको फराकिलो जित हात पारेको हो। न्युजिल्याण्डले दिएको २०१ रनको लक्ष्य पछ्याएको अष्ट्रेलिया १७ ओभर १ बलमा ११ रनमा समेटियो। 

त्यस्तै अर्को खेलमा इंग्ल्याण्डले अफगानिस्तानमाथि ५ विकेटको जित हात पारेको छ। अफगानिस्तानले दिएको ११३ रनको लक्ष्य इंग्ल्याण्डले १८ ओभर १ बलमा ५ विकेटको क्षतिमा भेट्टाएको हो। 

आइतबार विश्वकपमा आयरल्याण्ड र श्रीलंका तथा भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदै छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .