स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको खेलमा एथ्लेटिको मड्रिडले एथ्लेटिक बिल्बाओमाथि १–० को जित हात पारेको छ।
शनिबार भएको खेलमा टोलीलाई महत्वपूर्ण तीन अंक दिलाउने क्रममा एथ्लेटिको मड्रिडका एन्टोनी ग्रिजमेनले ४७ औं मिनेटमा गोल गरे।
यससँगै लिगको तेस्रो स्थानमा रहेको एथ्लेटिको मड्रिडले ९ खेलबाट १९ अंक जोडेको छ।
लिगको शीर्षस्थानमा रहेको बार्सिलोनाले ८ खेलबाट २२ अंक हात पारेको छ।
24
Shares
प्रतिक्रिया