ad ad

खेल


लिस्टर सिटीको फराकिलो जित

लिस्टर सिटीको फराकिलो जित

नेपालखबर
असोज १८, २०७९ मंगलबार ७:१९, काठमाडौँ

इंग्लिस प्रिमियर लिगअन्तर्गत सोमबार राति भएको खेलमा लिस्टर सिटीले नटिंघम फरेस्टमाथि ४–० गोल अन्तरको फराकिलो जित हात पारेको छ।

सोमबारको खेलमा  लिस्टर सिटीलाई जित दिलाउने क्रममा खेलको २५ र ३५ औं मिनेटमा गरी जेम्स माडिसनले दुई गोल गरे।

त्यस्तै खेलको २७ औं मिनेटमा हार्भी बार्न्सले एक गोल गरेका थिए भने ७३ औं मिनेटमा पाटसन डाकाले अर्कोश गोल थपे। विपक्षी टोलीको तर्फबाट भने कुनै पनि गोल हुन सकेन। 

जारी लिगमा लिस्टर सिटीको यो पहिलो जित हो। नटिंघम फरेस्टले पनि ८ खेल सकिँदासम्म केवल एक खेलमा जित हात पारेको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .