ad ad

खेल


चीनका उइगर मुस्लिमको पक्षमा ओजिलको टिप्पणीपछि आर्सनलको यस्तो स्पष्टीकरण

चीनका उइगर मुस्लिमको पक्षमा ओजिलको टिप्पणीपछि आर्सनलको यस्तो स्पष्टीकरण

नेपालखबर
मंसिर २९, २०७६ आइतबार ६:५८,

एक अन्तर्राष्ट्रिय प्रतिवेदनले चीनले उइगर मुसलमानहरुमाथि दमन गरेको प्रतिवेदन सार्वजनिक गरेपछि मुसलमान समुदायका ओजिलले उइगर मुसलमानलाई ‘दमनविरुद्धका लडाकुहरु’ भएको टिप्पणी गरेका थिए।

ओजिलले यस उत्पीडनका बारेमा चीनको तथा त्यस विषयमा मौन बसेका मुस्लिमहरूको आलोचना गरेका थिए।

फुटबल स्टारबाट चीनको विरोध भएपछि यस विषयले ठूलो रुप लिन पुगेको छ। यसबीचमा आर्सनल क्लबले आफ्ना खेलाडी मेसुट ओजिलले चीनमा उइगर मुस्लिम समुदायप्रति गरिने व्यवहारबारे गरेको टिप्पणीसँग आफ्नो सम्बन्ध नभएको स्पष्टीकरण दिएको छ।

आर्सनलले भनेको छ,‘आर्सनल सधैँ गैरराजनीतिक सङ्गठन हो र यो सँधै गैरराजनीतिक संगठन रहनेछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .