खेल


साफ च्याम्पिनसिप : ७० औं मिनेटमा नेपालको पहिलो गोल

साफ च्याम्पिनसिप : ७० औं मिनेटमा नेपालको पहिलो गोल

नेपालखबर
असोज ३ , काठमाडौँ

साफ महिला च्याम्पिनयसिप फाइनलमा नेपालले पहिलो गोल गरेको छ। 

पहिलो हाफमा बंगलादेशले २ गोलले अग्रता लिएको थियो। नेपालका लागि अनिता बस्नेतले पहिलो गोल गर्दै नेपाल खेलमा फर्किएको छ। 

खेलको ७० मिनेटमा बस्नेतले पहिलो गोल गर्दै नेपाललाई २–१ को अवस्थामा ल्याएकी छिन्। 

दशरथ रंगशालमा जारी खेलको पहिलो हाफमा बंगलादेशका लागि साम्सुनाहर र श्रीमती केष्ण रानी सरकारले गोल गरे। 

साफ च्याम्पियनसिप : बंगलादेशले लियो नेपाल विरुद्ध २ गोलको अग्रता

खेलको १४ औँ मिनेटमा मोनिका चकमाको पासमा साम्सुनाहरले गोल गर्दै बंगलादेशलाई सुरुवाती अग्रता दिलाएकी थिइन्। 

पाँचौ पटक साफ च्यम्पियनसिपको फाइनलमा पुगेको नेपाल उपाधि घरमा नै राख्ने योजनामा छ। उता दोस्रो पटक उपाधि नजिक पुगेको बंगलादेश उपाधि उचाल्दै किर्तिमान बनाउन चाहन्छ। 

साफको पाँच पटकको उपाधि विजेता भारतलाई पराजित गर्दै दुवै टोली उपाधि नजिक पुगेका हुन्।

बंगलादेशले समुह चरणमा भारतलाई हराएको थियो भने नेपालले सेमिफाइनलमा भारतलाई हराएको थियो।

असोज ३, २०७९, साेमबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.
ad ad