तेह्रौं दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत पुरुष बास्केटबलमा नेपालले कास्य पदक जितेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् (राखेप) को कभर्डहलमा आज भएको खेलमा बंगलादेशसँग ८१–५९ ले पराजित हुँदै नेपालले कास्य पदकमा चित्त बुझाएको हो। पुरुषतर्फको स्वर्ण पदकको लागि भारत र श्रीलंका भिड्नेछन्।
यस्तै महिलातर्फको उपाधिका लागि नेपाल र भुटानबीच खेल हुनेछ।

प्रतिक्रिया