ad ad

खेल


पीएम कपः वर्षाले खेल रद्द

पीएम कपः वर्षाले खेल रद्द

नेपालखबर
असार ९, २०७६ सोमबार १२:३२,

महेन्द्रनगरमा जारी प्रधानमन्त्री कप(पीएम) महिला क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबारका खेलहरु वर्षाले रद्द भएका छन्।

सोमबारका लागि तय भएका एपीफ र प्रदेश ५ तथा प्रदेश १ र प्रदेश २ बीचको खेल वर्षाले हुन नसकेपछि रद्द भएको छ। खेल रद्द भएपछि सबै टोलीले समान १–१ अंक बाडेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .