सोमबार भारतकी बक्सरलाई पराजित गर्दै ५४ केजी तौल समूहमा मिनु गुरुङले स्वर्ण पदक हात पारेकी हुन्।
२० वर्षपछि मिनुले बक्सिङमा नेपाललाई स्वर्ण दिलाउन सफल भएकी हुन्। सन् १९९९ को आठौं साग पछि नेपालले बक्सिङमा स्वर्ण जित्न सकेको थिएन।
यस जितसँगै नेपालको स्वर्ण संख्या ४६ पुगेको छ।
प्रतिक्रिया