NepalKhabar NepalKhabar

खेल


ईपीएलमा आइतबार राति तीन खेल हुने

ईपीएलमा आइतबार राति तीन खेल हुने

नेपालखबर
साउन २२ , काठमाडौँ

इङ्लिस प्रिमियर लिग फुटबलमा आइतबार राति तीन खेल हुँदैछन्। 

आइतबार राति वर्ल्ड ट्राफोर्डमा हुने खेलमा म्यानचेष्टर युनाइटेडले ब्राइटोनसँग खेल्दै नयाँ सिजनको सुरुवात गर्दैछ। 

यसै सिजन फरवर्ड क्रिस्टियानो रोनाल्डोको साथ पाएको युनाईटेड उपाधि दौडका लागि सिजनको सुरुवात गर्ने योजनामा छ। 

प्रिसिजनमा ४५ मिनेट मात्र मैदानमा बिताएका रोनाल्डो आजको खेलमा पुरै समय खेल्न सक्नेछन्। युनाइटेडकै एन्थोनी मार्शल  ह्यामस्ट्रिमको समस्याले बाहिर रहँदा जाडोन सान्चो र ल्युक श पुर्णरुपमा फिट छन्। 

ब्राइटोनका मिडफिल्डर एलेक्सिस म्याक एलिस्टर चोटबाट मुक्त भएपछि मात्र टोलीमा उपलब्ध हुनेछन्। 

आजै राति लन्डन स्टेडियममा हुने खेलमा म्यानचेष्टर सिटीले वेष्टह्यामको घरेलु मैदानमा खेल्नेछ। अर्को खेलमा लेष्टरको घरेलु मैदान किंग पावर स्टेडियममा ब्रेन्टफोर्ड खेल्नेछन्।

साउन २२, २०७९, आइतबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

सम्पादक
अरुण बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.