६६ केजी तौल समूहबाट इन्द्र फाइनल पुगेका हुन् भने ७३ केजीमुनिको तौल समूहबाट सन्जित फाइनल पुगेका हुन्।
इन्द्रले सेमिफाइनलमा पाकिस्तानका हसनलाई वाजरीमा १–० ले हराउँदै फाइनलमा स्थान पक्का गरे।
त्यस्तै सन्जित ७३ केजीमुनिको तौल समूहको फाइनलमा पुगेका हन्। उनले सेमिफाइनलमा इस्लाम अमिरुललाई इप्पोनमा पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन्।

प्रतिक्रिया