ad ad

खेल


आज नेपाल र माल्दिभ्स भिड्दै

आज नेपाल र माल्दिभ्स भिड्दै

नेपालखबर
साउन ९, २०७९ सोमबार १०:१५, काठमाडौँ

साफ यू–२० च्याम्पियनसिप पुरुष फुटबल प्रतियोगिता आजबाट सुरु हुँदै छ। भारतको भुवनेश्वरमा खेल हुनेछ।

कालिंगा स्टेडियममा हुने उद्घाटन खेलमा नेपालले आज माल्दिभ्सको सामना गर्नेछ।

नेपाल र माल्दिभ्स बीचको खेल नेपाली समय अनुसार ४ बजेर १५ मिनेटमा सुरु हुनेछ। 

साफको फाइनल पुग्ने लक्ष्य लिएको नेपाल माल्दिभ्सलाई हराएर सुखद् शुरुवात गर्ने योजनामा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .