वेल्सका कप्तान तथा फरवार्ड गेरेथ बेल अमेरिकाको एमएलएस क्लब लस एन्जलस एफसीमा अनुबन्धित हुने भएका छन्।
एमएलएस क्लबले बेललाई फ्री ट्रान्सफरमा अनुबन्ध गर्न लागेको हो।
बेलले एक सिजनका लागि लस एन्जल्ससँग सम्झौता गर्न सहमति जनाएको बताइएको छ।
३२ वर्षीय बेलले ९ वर्ष रियलमा बिताएर सिजनको अन्त्यसँगै क्लब छाडेका हुन्।
57
Shares

प्रतिक्रिया