१३ औं साग अन्तर्गत सोमबार नेपाललाई दोस्रो स्वर्ण दिलाउने क्रममा तेक्वान्दोतर्फको व्यक्तिगत पुम्से विधामा कमल श्रेष्ठले उपलब्धि हात पारेका हुन्।
कमलले २३ वर्षभन्दा माथिको उमेर समूहमा ८.२७० स्कोर गरेका हुन्।
यसअघि सोमबार नै मन्डे श्रेष्ठले काँता विधामा नेपाललाई स्वर्ण दिलाएका थिए।
प्रतिक्रिया