ad ad

खेल


अचेत भएपछि अलमुताइरी अस्पतालमा, कुवेतसँग नेपाल ४-१ ले पराजित

अचेत भएपछि अलमुताइरी अस्पतालमा, कुवेतसँग नेपाल ४-१ ले पराजित

नेपालखबर
जेठ २९, २०७९ आइतबार ०:१२, काठमाडौँ

नेपाली राष्ट्रिय टोलीका कुवेती मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी एएफसी एसियन कप छनोट खेल चलिरहँदा कुवेतमा अचेत भएपछि अस्पताल लगिएको छ। 

एएफसी एसियन कप छनोट अन्तर्गत शनिबार भएको फुटबल खेलमा नेपाल कुवेतसँग ४-१ ले पराजित भएको छ।

कुवेतको कुवेत सिटीस्थित जाबेर अह अहमद इन्टरनेशनल स्टेडियममा नेपाल र कुवेत खेल्दा खेलसँगै धेरैको नजर प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीतर्फ थियो। 

कुवेती नागरिक अल्मुताइरी नेपाली फुटबल टिमका प्रशिक्षकका रुपमा छन्। उनी नेपाली टिमको प्रशिक्षक बनेर दोस्रो पटक आफ्नो जन्म देश कुवेत पुगेका हुन्। 

जहाँ उनले पहिलो पटक आफ्नै देश कुवेतको विपक्षमा रहेर नेपालतर्फको प्रशिक्षक सम्हालेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .