यूएईमा आजबाट शुरु भएको टि-१० क्रिकेट प्रतियोगितामा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का उनको टोली अबुधाबीबाट डेब्यू गर्दैछन।
अहिले अबुधाबीले कलदर्शसँग खेल्दैछ। कलदर्शले टस जितेर बलिङ रोजेको छ। पारसको टोली ब्याटिङमा उत्रदैछ।
यो पनि: सचिनको आगमनले नेपाली क्रिकेटलाई उर्जा दिनेछ: विनोद दास
प्रतिक्रिया