समाज


कैलाली कारागारमा झडप, १ कैदीको मृत्यु, २७ घाइते

कैलाली कारागारमा झडप, १ कैदीको मृत्यु, २७ घाइते

फाइल तस्बिर


नेपालखबर
साउन २४, २०८२ शनिबार ८:५८, कञ्चनपुर

कैलाली कारागारमा दुई समूहबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ। 

जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी राजकुमार सिंहका अनुसार धनगढी उपमहानगरपालिका–४ का भरत चौधरीको झडपमा मृत्यु भएको छ। 

दुई समूहबीच झडप हुँदा चौधरीको मृत्यु भएको हो। शुक्रबार राति भएको झडपमा अन्य २७ बन्दी घाइते भएका छन्। 

उनीहरुले अहिले सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad