समाज


कञ्चनपुरबाट पौने ८ लाखको पटाका बरामद

कञ्चनपुरबाट पौने ८ लाखको पटाका बरामद

फाइल तस्बिर


नेपालखबर
असोज २४, २०८१ बिहिबार ८:४३, कञ्चनपुर

कञ्चनपुर प्रहरीले ठूलो परिणाममा पटक बरामद गरेको छ। 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले दिएको जानकारी अनुसार ७ लाख ८५ हजार ५ सय रुपैयाँको पटाका बराबद भएको हो। 

भीमदत्त नगरपालिका–६ ऐठपुरबाट पटका बराबद परिएको प्रहरीले जनाएको छ। 

बेबारिसे अवस्थामा फेला परेको पटाका नष्ट गरिएको छ। चाडबाडका बेला भारतबाट पटाका भित्रिने सक्ने भएकाले प्रहरीले जाँचमा कडाइ गरेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad