धनकुटाको साँगुरीगढी गाउँपालिका–३ नाम्जे नजिकै सुख्खा पहिरो खसेको छ। पहिरोका कारण निर्माणाधीन भेडेटार रवि राँकेको भेडेटार नाम्जेखण्ड अवरुद्ध भएको छ।
प्रहरी टोलीले सडक निर्माण गरिरहेको भारतीय कम्पनी एप्को इन्फ्राटेक प्रालिसँग समन्वय गरेर पहिरो पन्छाउने प्रयास गरिरहेको जनाएको छ। यद्यपी निरन्तरको पहिरोले समस्या भएको इलाका प्रहरी कार्यालय भेडेटारले जनाएको छ।
पहिरो गएको स्थान इलाका प्रहरी

प्रतिक्रिया