समाज


ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु

ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु

नेपालखबर
मंसिर ४, २०८२ बिहिबार ६:५७, जाजरकाेट

जाजरकोटमा ट्याक्टर दुर्घटना हुँदा सहचालक युवकको मृत्यु भएको छ।

नलगाड नगरपालिका–१ चिउरीमा ट्र्याक्टर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। 

चिउरीबाट चिसापानीतर्फ गइरहेको भे.२ त ५५९ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा नलगाड नगरपालिका–१  चिउरीका २९ वर्षीय करण विकको मृत्यु भएको हो। 

दुर्घटनमा गम्भीर घाइते भएका उनको नलगाड नगर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad