समाज


सवारी साधनले धुलो उडाएको भन्दै नासोँका स्थानीयले गरे सडक बन्द

सवारी साधनले धुलो उडाएको भन्दै नासोँका स्थानीयले गरे सडक बन्द

नेपालखबर
बैशाख ३, २०८२ बुधबार १२:५४, मनाङ

सवारी साधनले धुलो उडाएको भन्दै मनाङको नासोँका स्थानीयले सडक बन्द गरेका छन्। 

नासोँ ९ दानाक्युका स्थानीले आज बिहान सडक अवरुद्ध गरेका हुन्। 

चाइनिज हाइड्रो पावरले सडकमा पानी हाल्ने सहमति कार्यान्वयन नगरेपछि बाध्य भएर सडक अवरुद्ध गर्नु परेको स्थानीय लक्ष्मी लामाले बताइन्। 

हाइड्रोपावरले दिनको दुईपटक सडकमा पानी छ्याप्ने सहमति भएपछि अवरोध हटाइएको उनको भनाई छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad