ad ad

कारोबार


अम्बानीको कमाइ हरेक घण्टा ९० करोड!

अम्बानीको कमाइ हरेक घण्टा ९० करोड!

नेपालखबर
माघ १८, २०७७ आइतबार ७:४१,

कोरोनाले विश्व अर्थतन्त्रलाई हानी पुर्याएको खबरबीच रिलायन्स इन्डस्ट्रीजका प्रमुख अम्बानीले हरेक घण्टा ९० करोड भारु कमाएको रिपोर्ट सार्वजनिक भएको हो।

मुकेश अम्बानीले लकडाउनको एक घण्टामा कमाएको रकम आर्जन गर्न एउटा सामान्य अदक्ष मजदुरलाई १० हजार वर्ष लाग्ने पनि अक्सफामको प्रतिवेदनमा उल्लेख गरिएको छ।

महामारीले सामाजिक, आर्थिक र लैंगिक असमानता झनै बढाएका रिपोर्टहरु आइरहँदा धनी वर्गलाई भने यसले खासै प्रभाव नपरेको अक्सफामको प्रतिवेदनमा जनाइएको छ।

अक्सफामको प्रतिवेदन ‘इनइक्वालिटी भाइरस’का अनुसार सन् २०२० मार्चपछि भारतमा सय जना अर्बपतिको सम्पत्तिमा १ सय २९ खर्ब भारु बढेको देखिएको छ।

यो बढेको सम्पत्ति १३ करोड ८० लाख सबैभन्दा गरिबलाई वितरण गर्ने हो भने ९४ हजार ४५ भारुका दरले बाँड्न सकिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .