ad ad

समाज


उपराष्ट्रपति पुनले लगाए बाबुको हातबाट दशैं टीका

उपराष्ट्रपति पुनले लगाए बाबुको हातबाट दशैं टीका

नेपालखबर
असोज २१, २०७६ मंगलबार ७:८,

उपराष्ट्रपति नन्दबहादुर पुनले बाबुको हातबाट दशैं टीका लगाएका छन्। उपराष्ट्रपति भवनमा पुनले ८६ वर्षीय बाबु रामसुर पुनबाट दशैं टीका लगाएका हुन्।

त्यसपछि उपराष्ट्रपति पुनले आफ्ना सचिवालय सदस्य, सुरक्षाकर्मी र केही आफन्तलाई टीका लगाइदिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .