अमेरिकामा आइतबार अन्धाधुन्ध गोली प्रहार हुँदा चार जनाको मृत्यु भएको छ। अन्य पाँच घाइते भएका छन्।
सीएनएनका अनुसार कान्सस शहरको एक बारमा बिहानै यस घटना भएको हो।
घटनामा गोली प्रहार गर्ने व्यक्ति फरार छन्। उनलाई पक्राउ गर्न प्रहरीले उनको खोजीलाई तिव्र बनाएको छ।
अमेरिकामा यस्ता गोली काण्डका घटना दोहोरिँदै हुने गरेको छ।

प्रतिक्रिया