नेपाली सेनाले दशैँका अवसरमा यात्रुलाई निःशुल्क बस सेवा उपलब्ध गराउने भएको छ।
बिजया दशमी टिकाको दिन (असोज २१ गते) उपत्यकाभित्र सैनिक तथा गैह्र सैनिक व्यक्तिहरुको आवागमनमा सुविधा पुर्याउने उद्देश्यले सातवटा रुटमा निःशुल्क बस सेवा सञ्चालन गर्ने जनाएको छ।
बस सेवा भद्रकालीलाई केन्द्र विन्दु बनाएर सञ्चालन गरिनेछ।
यस्तो छ, रुट
प्रतिक्रिया