ad ad

समाज


बालुवाटार जग्गा प्रकरण : अख्तियारले बोलायो अन्य ५८ जनालाई (नामावलीसहित)

बालुवाटार जग्गा प्रकरण : अख्तियारले बोलायो अन्य ५८ जनालाई (नामावलीसहित)

नेपालखबर
भदौ १८, २०७६ बुधबार ३:१३,

बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा किनबेचमा संलग्न अन्य ५८ जनालाई उपस्थित हुन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अल्टिमेटमसहित सूचना जारी गरेको छ।

उक्त प्रकरणमा जोडिएका व्यक्तिहरूको बयान लिइरहेको अख्तियारले छुटेका ५८ जनाको नाम बुधबारको गारेखापत्रमा प्रकाशित गर्दै सोधपुछका लागि बोलाएको हो।

सात दिनभित्र अख्यिारमा उपस्थित नभए कानुनबमोजिम कारबाही गर्ने चेतावनी पनि सूचनामा दिइएको छ।

lalita niwas list 0492019035607 1000x0 2

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .