पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका रवि लामिछानेसहित तीनै अभियुक्त धरौटी तथा साधारण तारेखमा रिहा भएको खबर सार्वजनकि भइसकेको छ तर उनीहरूलाई रिहा गर्न अदालतले दिएको १३ पृष्ठ लामो आदेशको पूर्ण पाठमा के-के कुरा लेखिएका छन्? आमपाठकलाई जिज्ञासा हुन सक्छ।
उक्त प्रकरणमा चितवन जिल्ला अदालतले ‘सीधा कुरा जनतासँग’ कार्यक्रम प्रस्तोता रवि लामिछानेलाई ५ लाख तथा उनीसँगै काम गर्ने अर्का अभियुक्त युवराज कँडेललाई ३ लाख धरौटी तथा पुडासनैकी प्रेमिका भनिएकी अस्मिता कार्की रुकुलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो।
अदालतको आदेशअनुसार सर्त पालना गरेर तीनैजना साेमबारै रिहा भइसकेका छन्। हामीले चितवन जिल्ला अदालतले दिएको आदेशको पूर्णपाठ प्राप्त गरेका छौं।
हेरौं उक्त पूर्णपाठ ः














प्रतिक्रिया