समाज


२ हजार ४७६ कोरोना संक्रमित थपिए, ५ हजार ४५५ निको भए

२ हजार ४७६ कोरोना संक्रमित थपिए, ५ हजार ४५५ निको भए

नेपालखबर
असार ११, २०७८ शुक्रबार ११:५९,

गएको २४ घण्टामा नेपालमा २ हजार ४७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

१४ हजार ३५१ जनाकाे परीक्षण गर्दा साे संख्यामा संक्रमण पुष्टि भएकाे हाे। ९ हजार ५८६ पीसीआर परीक्षण गर्दा १ हजार ७२१ र ४ हजार ७६५ जनाकाे एन्टिजेन परीक्षण गर्दा ७५५ जनामा संक्रमण देखिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ।

यो अवधिमा ५ हजार ४५५ जना संक्रमणमुक्त भएका छन्।

आज २७ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। याे सहित काेराेनाका कारण मृत्यु हुनेकाे संख्या ८ हजार ९४५ पुगेकाे छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .